Depository of News

‘अशोक दर्जीलाई कसैले सडकबाट उठाएको होइन, आफैँ उठेको हो’

newsdepo.com · world

त्यसबेला हामी डिजिटल पत्रकारिताको सुरुवाती चरणमा थियौं । बुम र क्यामेरा बोकेर सडकतिर दौडन्थ्यौँ । अशोक दर्जी सडकमा गीत गाउँदै थिए । सडक हाम्रा लागि साझा प्लेटफर्म थियो । त्यहीबेला पहिलो पटक देख्यौं, अशोक दर्जीलाई । सानो, मायालु, अबोध । त्यसबेलासम्म उसको गायकीले थोरबहुत चर्चा कमाइसकेको थियो । एक युट्युब च्यानलले त्यो फुच्चे अशोक दर्जीलाई […]

Read full article →