Depository of News

निकम्मा नेप्से : किन गर्दैछ ८० लाख लगानीकर्ताको ४५ खर्ब सम्पत्तिमाथि खेलबाड ?

newsdepo.com · world

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबार कारोबार स्थगन भयो । अचानक कारोबार स्थगन भएसँगै लाखौं लगानीकर्ताहरु अन्यौलमा परे । नेप्सेअन्तर्गत सेयर खरीद विक्रीको कारोबार सञ्चालन गर्दै आएका ब्रोकर कम्पनीका कारोबार प्रणाली सञ्चालन हुने डाटा सेन्टरमा र्‍यान्समवेयर देखिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको जनाएको छ। डाटा हब प्रालिको […]

Read full article →