Depository of News

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

newsdepo.com · world

५ असोज, काठमाडौं । रसुवा बाढीमा घाइते भएकी ६३ वर्षीयाा चण्डिका श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठलाई ११ दिनपछि उनकै घरबाट उद्धार गरिएको थियो । प्लाष्टिक सर्जरी विभागमा उनको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, श्रेष्ठ दाहिने घुँडा र थाइको भागमा चोटपटक लागेको छ । शरीरमा भएको घाउ छोप्नका लागि […]

Read full article →