पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
५ असोज, काठमाडौं । पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ । ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सोमबार भएको फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै च्याम्पियन बन्यो । तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले हरायो । उपाधिसँगै पेसएक्सले ५५ […]
