Depository of News

नेसन्स लिग खेल्ने इंग्ल्यान्डको टोलीबाट बाहिरिए पाल्मर

newsdepo.com · world

५ असोज, काठमाडौं । चेल्सीका फरवार्ड कोल पाल्मर सानो चोटका कारण इंग्ल्यान्डको नेसन्स लिग टोलीबाट बाहिरिने भएका छन् । २४ वर्षीय पाल्मरलाई प्रशिक्षक थोमस टुचेलले विश्वकप टोलीबाट विवादास्पद रूपमा बाहिरिएपछि पुनः राष्ट्रिय टोलीमा बोलाएका थिए । टुचेलले उनलाई ‘आफूलाई प्रमाणित गर्नुपर्ने’ र टोलीमा स्थान कायम राख्न उत्कृष्ट प्रदर्शन आवश्यक रहेको बताएका थिए । तर चेल्सीबाट […]

Read full article →