Depository of News

राजदूत नियुक्ति सिफारिसप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

newsdepo.com · world

५ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राजदूत नियुक्तिका लागि हालै भएको सिफारिसले पूर्वनिर्धारित मापदण्ड पूरा नगरेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयअन्तर्गत आफ्नै मापदण्ड तय गरेको बताए । परराष्ट्र मन्त्रालयले लेखेको पत्र संसद्मा देखाउँदै उनले त्यसको १० नम्बर बुँदामा […]

Read full article →