Depository of News

महिला भलिबलमा नेपाल हङकङसँग पराजित, अब ११औं स्थानका लागि खेल्ने

newsdepo.com · world

५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा सोमबार भएको क्लासिफिकेशन खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो । हङकङले पहिलो सेटमा २५–२० र दोस्रो सेटमा २५–१९ को सहज जित निकाल्दा तेस्रो सेट प्रतिस्पर्धात्मक भयो । अन्तिममा हङकङले २८–२६ […]

Read full article →