Depository of News

एनआरएन विधेयक निर्माणमा ढिलाइ नगर्न सांसद गजुरेलको आग्रह

newsdepo.com · world

५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले ‘विकासको लागि लगानी नभएर नेपाल छटपाइरहेको’ बताएका छन् । गैरआवासीय नेपाली नेपालमा लगानी गर्न इच्छुक रहेको पनि उनले सुनाए । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गजुरेलले विद्यमान एन, कानुन र प्रक्रियाले गर्दा नेपालमा लगानी गर्न गा्रहो छ भनेर उनीहरूले भनिरहेको बताए । अहिले सरकारले गैरआवासीय नेपालीको […]

Read full article →