Depository of News

२०औं एसियन गेम्सः करातेकी निरुपा क्वार्टरफाइनलबाटै बाहिरिइन्

newsdepo.com · world

५ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी निरुपा डोङ तामाङ क्वार्टरफाइनलबाट बाहिरिएकी छन् । जापानको तोयोहाशी सिटी जनरल जिम्नेसियममा सोमबार भएको महिला कुमिते ६८ केजीमूनिको तौल समूहको विधामा निरुपामा लि वङ चुकसँग ३–० ले पराजित हुन पुगिन् । महिला कुमिते ६८ केजीमाथिको तौल समूहमा भने नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पुगेर अपराजित […]

Read full article →