रुसमा पुटिनको दलको अग्रता
५ असोज, मस्को (रासस/एएफपी)। साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार करिब ७१ प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ५७ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेको छ । राज्य डुमाका ४५० सिटका लागि भएको यो निर्वाचन सन् २०२२ […]
