सामसङ ‘ग्यालेक्सी एस २६एफई’ नेपाली बजारमा सार्वजनिक, मूल्य १ लाख १९ हजार ९९९ रूपैयाँ
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ’एस२६एफई’ सार्वजनिक गरेको छ। वान युआई ९ प्रणालीसहित बजारमा आएको यो पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ। उच्च क्यामरा प्रविधि र नयाँ ग्यालेक्सी एआई सुविधाहरू रहेको यो फोनले दैनिक फोटो खिच्ने, दृश्य बनाउने र सञ्चार गर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ। पातलो र हल्का डिजाइनमा तयार […]
