पाकिस्तानमा १५ लाख बालबालिका अनलाइन यौन शोषणको जोखिममा
५ असोज, इस्लामावाद (रासस/एएफपी)। पाकिस्तानमा वार्षिक करिब १५ लाख बालबालिका अनलाइन यौन दुव्र्यवहारको सिकार हुने गरेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ । सामाजिक कलङ्क, लाज तथा परिवार र समाजको प्रतिक्रियाको डरले अधिकांश पीडितले आफूले भोगेको घटना कसैलाई बताउने गरेका छैनन् । सुरक्षाका कारण नाम परिवर्तन गरिएकी १७ वर्षीया जारा शाह पनि […]
