‘पार्टीमाथि फासीवादी हमला छ, अध्यक्ष हटाउने भन्दै रमिता देखाउँदैछन्’
एक जना साथीले हिजो मात्र सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्नुभएको देखेँ— 'मन, मुटु, मस्तिष्क, किड्नी केही पनि नभएको, साना हातखुट्टा भएको, हड्डीलाई छालाले मात्र बेरेको जस्तोलाई के भनिन्छ?' भनेर प्रश्न राख्नुभएको रहेछ। किन त्यो प्रश्न राख्नुभयो?
