Depository of News

व्यापार वार्ता र एआई उत्साहले एसियाली बजारमा हरियाली

newsdepo.com · world

५ असोज, हङकङ (रासस/एएफपी)। कृत्रिम बौद्धिकता (एआई) प्रविधिप्रतिको विश्वव्यापी बढ्दो माग तथा अमेरिका र चीनबीच भएको व्यापार तथा एआईसम्बन्धी वार्ताबाट सकारात्मक सङ्केत प्राप्त भएपछि सोमबार अधिकांश एसियाली शेयर बजारमा वृद्धि भएको छ । गत साता विश्व शेयर बजारहरू मिश्रित अवस्थामा बन्द भएका थिए । मुद्रास्फीति नियन्त्रणका लागि विभिन्न केन्द्रीय बैङ्कहरूले मौद्रिक नीति कडा बनाउने क्रम […]

Read full article →