ब्रेन स्ट्रोकसँग जोडिएका १० मिथक, जसमा विश्वास गर्नु भारी पर्न सक्छ
अचानक बोली लर्बरियो वा हातखुट्टा कमजोर भयो भने धेरैले ‘थकान होला’ भनेर बेवास्ता गर्छन् । कतिपयले केही समय आराम गरेपछि ठीक हुने ठानेर अस्पताल जाँदैनन्। अझ कुनै अवस्थामा स्ट्रोक भएका व्यक्तिलाई घरमै पानी, खाना वा औषधि खुवाउने प्रयास समेत हुन्छ । तर स्ट्रोकमा यस्तै सामान्य ठानिएका गल्तीले उपचारमा ढिलाइ गराउन सक्छ । ब्रेन स्ट्रोक यस्तो […]
