Depository of News

स्वयंसेवकलाई ओलीको निर्देशन– केन्द्रीय सदस्यलाई बोल्न कुनै व्यवधान नहोस्

newsdepo.com · world

५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा कुनै पनि प्रकारको व्यवधान नहुनेगरी सदस्यहरूलाई आफ्ना धारणा राख्ने वातावरण मिलाउन स्वयंसेवकहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्नुअघि ओलीले सम्बोधन गर्दै उक्त निर्देशन मान्नका लागि पनि भोलेन्टियरहरूलाई आग्रह गरे । ‘बैठकमा कुनै प्रकारको डिस्टर्बेन्स नहुनेगरी, एउटा […]

Read full article →