जेनजी आन्दोलनका घाइतेहरू उपचार माग गर्दै अनसनमा, सरकारको ध्यानाकर्षण
५ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरू उपचार माग गर्दै झापामा अनसनमा बसेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकका अनुसार, उनीहरूले उपचार, क्षतिपुर्ति र दीर्घकालीन व्यवस्थाको माग राख्दै विगत ६ दिनदेखि झापामा असनस बसिरहेका हुन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गरे । उनका अनुसार पेटमा गोली लागेका तथा आन्दोलनमा […]
