Depository of News

कांग्रेस विवाद संवैधानिक इजलासमा पेश गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन

newsdepo.com · world

५ असोज, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी मुद्दा पूर्ण इजलासबाट संवैधानिक इजलासमा पठाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन पेश भएको छ । देउवा पक्षका एक कार्यकर्ताले पेश गरेको निवेदनमा तीन सदस्यीय पूर्ण इजलासमा विचाराधीन विवाद प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने पाँच सदस्यीय पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका हुन् । कांग्रेसको नेतृत्व सम्बन्धी विवादमा ‘गम्भीर […]

Read full article →