रास्वपाले सोध्यो गोमा तामाङलाई ७२ घण्टे स्पष्टीकरण, गुटबन्दीदेखि अनुशासनहीनताको आरोप
५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशकी पूर्वकार्यवाहक सभापति गोमा तामाङलाई ७२ घण्टे स्पष्टीकरण मागेको छ । कोशी प्रदेश संगठन विभागले पूर्वकार्यवाहक सभापति तामाङलाई स्पष्टीकरण सोधेको हो । पार्टीको विधान, नीति, आचारसंहिता तथा संगठनात्मक मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको कोशी प्रदेश संगठन विभाग प्रमुख तथा रास्वपाका सहमहामन्त्री इन्जिनियर सुरेन्द्र कार्कीले […]
