Depository of News

एसियन गेम्सको स्वीमिङमा नेपालका ४ खेलाडी हिट चरणबाटै बाहिरिए

newsdepo.com · world

५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत स्वीमिङमा नेपालका ४ खेलाडी हिट चरणबाटै बाहिरिएका छन् । जापानको टोकियो एक्वाटिक्स सेन्टरमा सोमबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जिदेन श्रेष्ठ, आर्या महर्जन, डुवाला लामा र इर्भिन श्रेष्ठ हिट चरणबाटै बाहिरिएका हुन् । सय मिटर ब्रेस्टस्ट्रोक विधामा नेपालका जिदेन ३६ जनामध्ये ३०औं नम्बरमा आए । उनले निर्धारित दुरी एक […]

Read full article →