Depository of News

बाढी प्रभावित क्षेत्रमा सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको छ : मन्त्री लम्साल

newsdepo.com · world

५ असोज, काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी विपद्पछि सो भेगको जनजीवन सामान्य बनाउन सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभा, पूर्वाधार समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् । मन्त्रालयको जिम्मामा विपद्ले क्षतिग्रस्त बनाएका सडक पुल, खानेपानी संरचना सम्भव भएसम्म तत्काल खोल्ने र नभएको स्थानमा […]

Read full article →