वर्ल्डलिंकले दार्चुलाको महाकालीमा ‘मनोविकास अभियान’ सुरु गर्ने
५ असोज, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले दार्चुलाको महाकाली नगरपालिकामा ‘मनोविकास अभियान’ सुरु गरेको छ। मानसिक स्वास्थ्यको प्रवर्द्धन, रोकथाम तथा प्रारम्भिक पहिचानका साथै पालिकाको मानसिक स्वास्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा अभियान सुरु गरिएको हो। महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसरको अध्यक्षता तथा […]
