कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिए जेनजी
५ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट जेनजी उमेर समूहका क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । असोज ३ र ४ गते भएको वडा अधिवेशनबाट विभिन्न पेसामा आवद्ध जेनजी प्रतिनिधिहरु छनोट भएका हुन् । प्युठानस्थित नौबहिनी गाउँपालिका–४ नम्बर वडाको सभापतिमा जेनजी उमेर समूहका मिलन घर्तीमगर चुनिएका छन् । दोस्रो दिन भएको अधिवेशनबाट कालीकोटको सान्नी त्रिवेणी […]
