Depository of News

सुन तोलामा १३ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो

newsdepo.com · world

५ असोज, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । […]

Read full article →