आज सेयर बजार नखुल्ने, यस्तो छ कारण
काठमाडौं । आज असोज ५ गते सोमबार सेयर बजार बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा आश्विन ४ गते बिहानदेखि प्राविधिक समस्या आएको छ ।समाधानका लागि पहल भइरहेको भएतापनि हालसम्म समाधान भैनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति […]
