एक वर्षमा बैंकहरुले प्रवाह गरे २० अर्ब १७ करोड रुपैयाँ सेयर धितो कर्जा, कुन बैंकको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले १ खर्ब ४० अर्ब ७८ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो १६.७२ प्रतिशत अर्थात २० अर्ब १७ करोड १० लाख रुपैयाँले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुले १ खर्ब […]
