बेनी हाइड्रोपावर प्रोजेक्टको आइपीओ बाँडफाँट, ८६ हजार ३२० जनाले पाए १० कित्ता
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टको आइपीओ बाँडफाँट भएको छ । आज असोज ५ गते सोमबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । बेनी हाइड्रोपावरको आइपीओ ८६ हजार ३२० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म ८ करोड ६३ लाख २० […]
