चाङ्गान नेभो क्यू ०५ पोखरामा सार्वजनिक, ५१.९९ लाख रुपैयाँमा उपलब्ध
काठमाडौं । चाङ्गानको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘नेभो क्यू ०५’ पोखरामा सार्वजनिक गरिएको छ । एमएडब्यू वृद्धि अटोकर्पले पोखरामा एक कार्यक्रम आयोजना गरी क्यू ०५ को अल्ट्रा भेरियन्ट सार्वजनिक गरेको हो । यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ गाडी सार्वजनिक गरेसँगै पोखराको चाउथेस्थित डीपल शोरुममा ३–६ असोजसम्म चारदिने विशेष टेस्ट […]
