Depository of News

संसारबाट सिकौं, बेपत्ताको मृत्यु प्रमाणीकरण सहज बनाऔं

newsdepo.com · world

रसुवा बाढीको घटनामा बेपत्ता भएकाको मृत्यु भएको लगभग निश्चित झैं भएको र परिवारले समेत स्वीकारिसकेको अवस्थामा १२ वर्ष कुर्नुपर्ने कानून लागू गर्नु पटक्कै व्यावहारिक छैन। किनकि यो ती परिवारका लागि आलो घाउमा नुनचुक छर्किनुसरह हुन जान्छ। तसर्थ, नेपालकै सशस्त्र द्वन्द्वकालमा जस्तो बेपत्ताका परिवारले वर्षौं कष्ट भोग्नु नपरोस् भन्नका लागि संसद्‌ले १२ वर्ष कुर्नुपर्ने कानून संशोधन गर्न जरूरी छ।

Read full article →