एमालेको सचिवालय बैठक जारी
५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । सचिवालय बैठकले आजैबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ । केन्द्रीय समिति बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने छ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सचिवालय बैठकमा आइतबार कार्यदलले पेस गरेको एकीकृत […]
