२० वर्ष नपुग्दै गर्भधारण : स्याङ्जामा ३ वर्षमा १०९ किशोरीले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा पछिल्लो ३ वर्षमा २९१० जनाले गर्भपतन गराएकोमा १०९ जना २० वर्षमुनिका रहेका छन् । २०८०/८१ मा ३७, २०८१/८२ मा ४२ र २०८२/८३ मा ३० किशोरीले यो सेवा लिएका छन् ।