Depository of News

काइकेले २ जना मन्त्री पायो, सडक कहिले पाउँछ ?

newsdepo.com · world

५ असोज, डोल्पा । डोल्पाको काइकेले संघीय सरकारमा दुई मन्त्री जन्मायो। यही क्षेत्रबाट पटक-पटक सांसद निर्वाचित भए । अहिले पनि संघ र प्रदेश दुवै तहमा प्रतिनिधित्व छ। तर, काइकेका नागरिकले वर्षौंदेखि भोग्दै आएको सडकको सास्ती भने जस्ताको तस्तै छ । काइकेबाट निर्वाचित धनबहादुर बुढा संघीय सांसद मात्रै होइनन्, संघीय सरकारमा एकपटक राज्यमन्त्री र एकपटक सहरी […]

Read full article →