Depository of News

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

newsdepo.com · world

५ असोज, स्याङ्जा । प्लास्टिक र धातुका भाँडाकुँडाले बजार ढाकिरहेका बेला स्याङ्जाको चापाकोटमा पुस्तौंदेखि बनाइँदै आएको काठे ठेकीले भने फेरि बजार पाउन थालेको छ । कुनै समय गाउँघरमा दही-मोही राख्न अनिवार्यजस्तै मानिने ठेकी अहिले स्याङ्जाबाहिरका बजार हुँदै विदेशमा रहेका नेपालीका घरसम्म पुग्न थालेको छ । चापाकोट नगरपालिका–९ बैडीका लिलबहादुर चुँदारा ५२ वर्षदेखि काठका भाँडाकुँडा बनाउँदै […]

Read full article →