Depository of News

शान्ति प्रक्रियापछि अवरुद्ध माओवादी आन्दोलनको राजनीतिक रूपान्तरण

newsdepo.com · world

नेपाली कम्युनिस्ट तथा माओवादी आन्दोलनको विघटन विचारको बन्ध्याकरण, लोकतान्त्रिक अभ्यासको अभाव, जनताबाट विच्छेद, व्यक्तिपूजा, नोकरशाही केन्द्रीयता, शान्तिपूर्ण रूपान्तरणको कमजोरी, सत्ताको निजीकरण, मौलिक सभ्यताको उपेक्षा र जनजीविकाबाट विचलनको संयुक्त परिणाम हो।

Read full article →