Depository of News

ट्रिप टर्बोले सुरु गर्‍यो ‘ट्राभल मेला २०२६’, नेपालको सबैभन्दा ठूलो ट्राभल सेल

newsdepo.com · world

ललितपुर । ट्राभल एप ट्रिप टर्बोले ट्राभल मेला २०२६ सुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो ट्राभल सेलका रूपमा प्रस्तुत गरिएको यस क्याम्पेनमा यात्रुहरूका लागि विशेष ट्राभल डिल, गतिविधिमा ५०% सम्मको छुट, साप्ताहिक Fire Sale, TT Coin रिवार्ड तथा विभिन्न गिभअवेहरू समावेश छन् । क्याम्पेनको मुख्य आकर्षणका रूपमा दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान […]

Read full article →