Depository of News

टाटाको नयाँ टियागो ईभीमा आकर्षक अफर, जोयफुल विकमा ग्राहकलाई विशेष सुविधा

newsdepo.com · world

काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी अब आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अवधिमा ग्राहकले रु. ४.३ लाखसम्मको डाउन पेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले […]

Read full article →