Depository of News

आजदेखि काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, आजदेखियसपटक द बिगेस्ट एक्सचेन्ज मेला

newsdepo.com · world

काठमाडौं। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लू फेस्ट” फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। यहि असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई “द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ। मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड र […]

Read full article →