Depository of News

हत्तेरिका ! होशप्रसाद हुँ म

newsdepo.com · world

उनको नाम हो, होशप्रसाद । औसत जीवन बाँचेका छन् । काठमाडौंमा घर छ, परिवार छ, जागिर छ । सबैकुरा छ । तर एउटा कुरा छैन, होश । अर्थात् बेलाबखत उनको होश हराउँछ । त्यही भएर घरमा पाहुना बोलाएर मासु लिन गएका उनी त्यतैबाट साथीसँग घुम्न निस्कन्छन् । आफू मासु किन्न आएको कुराको होश उनलाई त्यसबेला […]

Read full article →