Depository of News

धनकुटाका सडकका दुवैतर्फ बेसार खेती

newsdepo.com · world

५ असोज, धनकुटा । केही समयअघिसम्म सडक छेउछाउमा देखिने खाली जमिनमा कतै झारपात उम्रिएका मात्रै भेटिन्थ्यो । सडकबाट आवतजावत गर्नेहरुका लागि ती ठाउँ केवल खाली क्षेत्रजस्तै थिए । तर, अहिले त्यही जमिनको स्वरुप फेरिन थालेको छ । सडकको दुवैतर्फ हरिया बेसारका बोट देखिन थालेपछि दृश्यमा परिवर्तन आएको छ । खाली र उपयोगविहीन देखिने जमिन अहिले […]

Read full article →