एमाले केन्द्रीय कमिटी बैठक बस्दै
४ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा सोमबार बिहान ११ बजे बस्ने छ । केन्द्रीय कमिटी बैठकअघि च्यासलमा बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक बस्ने छ । प्रचार विभाग प्रमुख आचार्यका अनुसार सचिवालय बैठकमा आइतबार […]
