Depository of News

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

newsdepo.com · world

५ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता […]

Read full article →