Depository of News

मड्रिड डर्बीमा एट्लेटिको विजयी, १० खेलाडीमा सीमित रियल पराजित

newsdepo.com · world

४ असोज, काठमाडौं । एट्लेटिको मड्रिडले मड्रिड डर्बीमा १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गर्दै ला लिगामा महत्त्वपूर्ण जित निकालेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५२औं मिनेटमा डिन हुइजसेन रातो कार्ड पाएपछि १० खेलाडीमा झरेको थियो । त्यसको एक मिनेटपछि अलेहान्द्रो ग्रिमाल्डोले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । […]

Read full article →