रास्वपाको ‘राइट टु रिकल’ दस्तावेज निर्माण समितिले बनायो चार उपसमिति
४ भदौ, काठमाडौं । सत्तारुढ दल रास्वपाको राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण समितिले विभिन्न उपसमिति गठन गरेको छ। आज बसेको समितिको पहिलो बैठकले समितिको सचिव पदको जिम्मेवारी सांसद मनिष खनाल दिएको छ। रास्वपाले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा रास्वपाले ‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउने भन्दै महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा […]
