बंगालको खाडीमा विकसित वर्षा प्रणालीबारे मनसुन प्रतिकार्य कमान्ड पोस्टमा ब्रिफिङ
४ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित वर्षा प्रणालीबारे मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेको हो । बैठकमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ । बैठकमा नेपाल […]
