Depository of News

हिमाली संकटलाई जलवायु न्याय र अन्तर्राष्ट्रिय जिम्मेवारीको राजनीतिक मुद्दा बनाउनुपर्छ: सापकोटा

newsdepo.com · world

४ असोज, काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीको वन, वातावरण तथा जलवायु विभागका प्रमुख माधव सापकोटाले हिमाली संकटलाई सामान्य विपद् व्यवस्थापनको मामिलाभन्दा माथि उठेर जलवायु न्याय र अन्तर्राष्ट्रिय जिम्मेवारीको गम्भीर राजनीतिक मुद्दाका रूपमा स्थापित गरिनु अपरिहार्य भएको बताएका छन्। सापकोटाले विभागको बैठकले पारित गरेको विशेष प्रस्ताव सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्। पार्टी हेडक्वार्टर पेरिसडाँडामा पार्टी संयोजक […]

Read full article →