डोल्पाको त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार भेटी गायब
४ भदौ, डोल्पा। जिल्ला डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा रहेको श्री बाला त्रिपुरासुन्दरी मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार रुपैयाँ भेटी शनिबार बिहान चोरी भएको मन्दिरका मुख्य पुजारी प्रख्यात उपाध्यायले जानकारी दिए। उनका अनुसार मुख्य पूजास्थलमा राखिएको नगद चोरी भएको कुरापछि मात्रै थाहा भएको हो। चोरी भएको जानकारी पाएपछि घटनाबारे […]
