उद्योगीले भने- चामलको मूल्य घट्यो
नेपाल खुद्रा व्यापार संघ अध्यक्ष पवित्र बज्राचार्यले उद्योग मन्त्रालयमा मन्त्रीसहित उपस्थितिमा भएको छलफलमा उद्योगीले मूल्य घटाउने भने पनि उपभोक्ताले तत्कालै सस्तोमा चामल पाउन नसक्ने बताए ।