बंगलादेशका युवा ब्याटर अरिफुल इस्लामले एनपीएल खेल्ने
४ असोज, काठमाडौं । बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम पनि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन् । बंगलादेशी समाचार संस्था टी–स्पोर्ट्स का अनुसार २१ वर्षीय अरिफुलले एनपीएल खेल्ने निश्चित भएको हो । यद्यपी उनी कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने औपचारिक घोषणा भने हुन बाँकी छ । सामाजिक सञ्जालमा भने अरिफुल […]
