Depository of News

२०औं एसियन गेम्सः दबदबा बढाउँदै चीन, पछ्याउँदै जापान

newsdepo.com · world

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा चीन ११ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा छ । यो समाचार तयार पार्दासम्म चीनले ११ स्वर्णसहित ६ रजत र ३ कास्य पदक जितेको छ । आयोजक जापानले चीनलाई पछ्याइरहेको छ । जापानले ६ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेको छ । दक्षिण कोरियाले ३ […]

Read full article →