रास्वपा अनुशासन विभागले पायो पूर्णता, अन्य तीन विभागमा सदस्य थपियो
४ असोज, काठमाडौं । रास्वपाले आफ्ना विभिन्न विभागमा सदस्यहरू थप गरेको छ। आज बसेको सचिवालय बैठकले ती विभागमा सदस्यहरू मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए। उनका अनुसार पार्टी केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिइएको छ। अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, […]
